प्रेसर हाई छ ? के खाने के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा

समय फेरियो । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् । तर हाम्रो अस्वस्थय जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ । यस्तो आहारविहार भएपछि हामीसँग भएको धन दौलतले केहि पनि गर्दैन । हिजोआजका मानिसहरुलाई मीठामीठो खानुपर्ने, हप्ताको ४ दिन मासु खानैपर्ने, रक्सी खाने , सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न खाले मानसिक … Continue reading प्रेसर हाई छ ? के खाने के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा